Follow

Monday, December 12, 2011

उकालीमा हात दियौ

उकालीमा हात दियौ ओरालीमा छोड्छु भन्छौ ।
जवानीमा साथ दियौ आज पाइला मोड्छु भन्छौ ।।

घाम ढले पनि आखिर  चादनीको झल्को आउछ ।
उन्मादको रात दियौ आज नाता  तोड्छु भन्छौ  ।।
Add to Cart

0 comments:

Post a Comment

thanks for comment

एका एक यो दिल मा बज्रपात परे पछी पिडा भुल्न लेख्छु गजल चोखो माया मरे पछी ।।