Follow

Monday, December 12, 2011

गुलाफलाई किन च्यात्नु

गुलाफलाई किन च्यात्नु चुल्ठो म पो लाए हुन्थ्यो ।
दिन रात भागी भागी मेरै घरमा आए हुन्थ्यो । ।

प्रतिक्षा मा हजुर को पल पल तड्पी राछु ।
यसै गरी मेरा निम्ती जीबन भर धाए हुन्थ्यो । ।

लुकाई राख मलाई प्रिय आफ्नो न्यानो अगालो मा ।
जुनि जुनि गर्छु माया भनि कसम खाए हुन्थ्यो । ।

Add to Cart

0 comments:

Post a Comment

thanks for comment

एका एक यो दिल मा बज्रपात परे पछी पिडा भुल्न लेख्छु गजल चोखो माया मरे पछी ।।