Follow

Friday, December 30, 2011

लौन म त खतम नै भए नि ??{{गजल }}



आनायासै के भयो खै टोलाउने पो भाछु अचेल ।
डगमगाउन थाले पाईला लोलाउने पो भाछु अचेल । ।

उठदा बस्दा हिडदा पनि उस्कै याद आए पछी ।
गजलमै उस्कै नाम बोलाउने पो भाछु अचेल । ।

२१९
Add to Cart

0 comments:

Post a Comment

thanks for comment

एका एक यो दिल मा बज्रपात परे पछी पिडा भुल्न लेख्छु गजल चोखो माया मरे पछी ।।