Follow

Saturday, December 10, 2011

चिता माथी मेरो लास

चिता माथी मेरो लास जलेपछि आउ l
बेकामे  यो शरीर मेरा बालेपछि आउ ll

महिना बिते बर्ष बिते के हुन्छ र तिम्रा लागि
गोधुलीमा सूर्योदय ढलेपछि  आउ ll 
Add to Cart

0 comments:

Post a Comment

thanks for comment

एका एक यो दिल मा बज्रपात परे पछी पिडा भुल्न लेख्छु गजल चोखो माया मरे पछी ।।