कस्नलाई लगन गाँठो चोलि लिई आउछु ।।
प्रतिक्षामा कति बिते तडपिएर कयौँ रात ।
तिम्रो माया अटाउने झोलि लिई आँउछु ।।
रुझि बस्छौ कति तिमी बर्षातको पानी सँगै ।

अघि अघि पञ्चै बाजा पछि पछि जन्ति अनि ।
जन्मघर छाडिलान टोलि लिई आउछु ।।
अग्निलाई साक्षी राख्दै सातौ जन्मसम्म पनि ।
''प्रयासका '' प्रित अट्ने बोलि लिई आउछु ।।
By--Rn lch..Kathmandu Nepal
0 comments:
Post a Comment
thanks for comment