Friday, December 30, 2011
Sunday, December 25, 2011
गजल ससुरा बा
नरितिदै अर्को प्याला भर्छु भन्छे ससुरा बा ।
म नपाए, तिम्री छोरी मर्छु भन्छे ससुरा बा । ।
आफ्नै काखमा खेली हुर्की बढायौ नि बुढेस कालमा
अब मेरै तिर बसाई, सर्छु भन्छे ससुरा बा ।
रानी बन मा गाई बस्तु चराउदा भेट हुन्थ्यो ।
पारी बस्थी अब बेशी झर्छु भन्छे ससुरा बा । ।
न सम्झाउदा लाग्छ हजुर न त गाली गर्दा मान्छे ।
यसै पाली घर जम, गर्छु भन्छे ससुरा बा । ।
लौन बाबा बिधाता हो , यिनलाई सत बुद्दी देउ ।
म सँग नै जीबन सागर तर्छु भन्छे ससुरा बा । ।
Add to Cart
More Info
म नपाए, तिम्री छोरी मर्छु भन्छे ससुरा बा । ।
आफ्नै काखमा खेली हुर्की बढायौ नि बुढेस कालमा
अब मेरै तिर बसाई, सर्छु भन्छे ससुरा बा ।

पारी बस्थी अब बेशी झर्छु भन्छे ससुरा बा । ।
न सम्झाउदा लाग्छ हजुर न त गाली गर्दा मान्छे ।
यसै पाली घर जम, गर्छु भन्छे ससुरा बा । ।
लौन बाबा बिधाता हो , यिनलाई सत बुद्दी देउ ।
म सँग नै जीबन सागर तर्छु भन्छे ससुरा बा । ।
Labels:
Gazal
Monday, December 12, 2011
उकालीमा हात दियौ
जवानीमा साथ दियौ आज पाइला मोड्छु भन्छौ ।।
घाम ढले पनि आखिर चादनीको झल्को आउछ ।
उन्मादको रात दियौ आज नाता तोड्छु भन्छौ ।।
Labels:
Gazal
गुलाफलाई किन च्यात्नु
गुलाफलाई किन च्यात्नु चुल्ठो म पो लाए हुन्थ्यो ।
दिन रात भागी भागी मेरै घरमा आए हुन्थ्यो । ।
प्रतिक्षा मा हजुर को पल पल तड्पी राछु ।
यसै गरी मेरा निम्ती जीबन भर धाए हुन्थ्यो । ।
जुनि जुनि गर्छु माया भनि कसम खाए हुन्थ्यो । ।
Labels:
Gazal
Saturday, December 10, 2011
एक प्याला रक्सीको
उन्मातीदो जवानी रात गजबको ll
फिस्स हाँस्दै मुस्कुराउँछे गाजलुले नजर छोपी l
वाहां उखरमाउलो स्त्रि जात गजबको ll
Labels:
Gazal
सजाइदा मलाई सेता

तोड्यौ साथ जीन्दगीको अन्तिम पल्ट छोए हुन्छ ll
लागे होलान् नाना थरी आरोपका खातहरुl
छोडी जादा संसार सानु "आसुले" नै धोए हुन्छ ll
Labels:
Gazal
चिता माथी मेरो लास
बेकामे यो शरीर मेरा बालेपछि आउ ll
महिना बिते बर्ष बिते के हुन्छ र तिम्रा लागि
गोधुलीमा सूर्योदय ढलेपछि आउ ll
Labels:
Gazal
Subscribe to:
Posts (Atom)
Share
Total Pageviews
6,036
Product Category
- Gazal (19)
- Prakat Pageni Shiva (7)
- Old Nepal photos (1)